このサイトはcookiesを使用しています。このウェブサイトを引き続き使用することで、クッキーの使用に関するポリシーに同意したことになります。

無料のOnline Radio Boxアプリをスマートフォンにインストールして、お気に入りのラジオ局をどこにいてもオンラインで聴こう!

×
いいね ? それをお気に入りに保存してください
×
いいね ? レビューを投稿する
×
×
ウクライナと共に立ち上がろう。世界の平和を守ろう!

Radio Menchhyayem

Tehrathum, 103.4 MHz FM
評価: 5.0 レビュー: 1
मेन्छ्यायेम संचार सहकारी संस्था लि. तेह्रथुमद्धारा संचालित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेममा हाल ६५५ सदस्य रहेका छन् । २०६४ माघ ११ गते देखि औपचारिक प्रशारण शुरु गरेको रेडियो मेन्छ्यायेम हाल १७ घण्टा दैनिक प्रशारण हुदै आएको छ । संस्थामा हाल ११ कर्मचारी १५ स्वंसेवक र ९ प्रशिक्षार्थी स्वयंसेवक कार्यरत छन् । स्थापना कालमा १०० वाट क्षमताको रेडियो हाल ५०० वाट क्षमताको रहेको छ । जिल्लामा हुने गतिविधिलाई छिटो छरितो तरिकाले समाचारमा समेट्न करिव सवै गाविसमा संवाददाता राख्ने नीति रेडियोले लिएको छ । यसै गरि छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, धनकुट्टा र संखुवासभामा समेत संवाददाता रखिएको छ । विशेष गरेर तेह्रथुमम जन्मघर भई अन्तै कर्मघर भएका तेह्रथुमेहरुले माटोको माया स्वरुप पहलमा स्थापना भएको रेडियोले जिल्लाका सवै जाती भाषा संस्कृतीलाई समेट्दै स्थानीयवासीलाई आवश्यक पर्ने हरेक सुचनाहरु प्रदान गरेर सौहार्दपु्र्ण समाज निर्माण गर्नु आफ्नो भिजन वनाएको छ । सुचनाको माध्यमवाट समुदायमा शैक्षिक चेतना ल्याउने विषयमा सामुदायीक रेडियोहरुले महत्वपुर्ण भुमिका खेल्ने कुरालाई मध्यनजर गर्दै शिक्षामुलक कार्यक्रम उत्पादन प्रशारण यस रेडियोले गर्दै आएको छ । शिक्षित समुदाय निर्माणका लागी रेडियोले सहकार्यको नीतिलाई प्राथमिकतामा राखेको छ । हाल रेडियोले विकाशसँग सम्वन्धित गतिविधिको कार्यक्रम गर्न गाविस र जिविससँग सहकार्य गरेको छ । यसै गरि अधिकारमखी र सुसासनमुखी कार्यक्रम संचालन गर्न जिल्लाका गैर सरकारी संघ संस्थासँग सहकार्य गर्दै आएको छ
8 0

Radio Menchhyayem のレビュー

  • 5
    22.02.2020
    Nice radio menchhyayem.

ラジオの連絡先

サイト:
Facebook: @radio.menchhyayem

Tehrathumの時刻: 13:08, 12.10.2025

無料のOnline Radio Box アプリをスマートフォンにインストールして、お気に入りのラジオ局をオンラインで聴きましょう - どこにいても!