Online Radio Box gebruikt cookies om onze gebruikers de beste service te bieden. Voor favoriete radiostations en muziekgenres, de favorieten van de gebruiker, beoordelingen van stations en veel andere services is het verwerken van uw persoonlijke gegevens noodzakelijk.
Klik op "Ik ga akkoord" zodat u van de optimale ervaring tijdens het gebruik van onze website kunt genieten. U kunt ook in "Instellingen" selecteren welke cookies of technologieën u wilt toestaan.
Installeer de gratis Online Radio Box mobiele applicatie op je smartphone en luister online naar je favoriete radiozenders – waar je ook bent!
मेन्छ्यायेम संचार सहकारी संस्था लि. तेह्रथुमद्धारा संचालित सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेममा हाल ६५५ सदस्य रहेका छन् । २०६४ माघ ११ गते देखि औपचारिक प्रशारण शुरु गरेको रेडियो मेन्छ्यायेम हाल १७ घण्टा दैनिक प्रशारण हुदै आएको छ । संस्थामा हाल ११ कर्मचारी १५ स्वंसेवक र ९ प्रशिक्षार्थी स्वयंसेवक कार्यरत छन् । स्थापना कालमा १०० वाट क्षमताको रेडियो हाल ५०० वाट क्षमताको रहेको छ । जिल्लामा हुने गतिविधिलाई छिटो छरितो तरिकाले समाचारमा समेट्न करिव सवै गाविसमा संवाददाता राख्ने नीति रेडियोले लिएको छ । यसै गरि छिमेकी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, धनकुट्टा र संखुवासभामा समेत संवाददाता रखिएको छ । विशेष गरेर तेह्रथुमम जन्मघर भई अन्तै कर्मघर भएका तेह्रथुमेहरुले माटोको माया स्वरुप पहलमा स्थापना भएको रेडियोले जिल्लाका सवै जाती भाषा संस्कृतीलाई समेट्दै स्थानीयवासीलाई आवश्यक पर्ने हरेक सुचनाहरु प्रदान गरेर सौहार्दपु्र्ण समाज निर्माण गर्नु आफ्नो भिजन वनाएको छ । सुचनाको माध्यमवाट समुदायमा शैक्षिक चेतना ल्याउने विषयमा सामुदायीक रेडियोहरुले महत्वपुर्ण भुमिका खेल्ने कुरालाई मध्यनजर गर्दै शिक्षामुलक कार्यक्रम उत्पादन प्रशारण यस रेडियोले गर्दै आएको छ । शिक्षित समुदाय निर्माणका लागी रेडियोले सहकार्यको नीतिलाई प्राथमिकतामा राखेको छ । हाल रेडियोले विकाशसँग सम्वन्धित गतिविधिको कार्यक्रम गर्न गाविस र जिविससँग सहकार्य गरेको छ । यसै गरि अधिकारमखी र सुसासनमुखी कार्यक्रम संचालन गर्न जिल्लाका गैर सरकारी संघ संस्थासँग सहकार्य गर्दै आएको छ