सर्बप्रथम यस रडियो का संस्थापक,सन्चालक तथा प्रस्तोता ज्यू हरुमा नमन तथा धन्यवाद व्यक्त गर्न चाहान्छु साठ समुन्द्र पारि अफ्नो गाऊ ठाउको समदूर गितसंगित, सुचना , संस्कार , बिज्ञापन साथै मनोरञ्जन को आवाज सुन्न पाउदा अती नै खुशी अनि हर्षित छौ हामी प्रदेशीहरु । खास गरि हामी रात्रि ड्यूटी गर्ने साथीहरुको लागी पनी सुन्न व्यवस्था मिलाइएको भए अझै राम्रो हुने थियो । बिनम्रतापूर्वक व्यस्थापक टिम लीइ हामी परदेशी हरुको अनुरोध कृपया राती सुन्ने व्यबस्था मिलाउनु पर्यो ।