이 사이트는 cookies을(를) 사용합니다. 이 웹사이트를 계속 사용하면 쿠키 사용에 대한 정책에 동의하는 것으로 간주됩니다.

스마트폰에 무료 Online Radio Box 앱을 설치하고 좋아하는 라디오 방송을 온라인으로 어디서든 들어보세요!

×
좋아요 ? 즐겨찾기에 저장하세요
×
좋아요 ? 리뷰를 남겨주세요
×
×
우크라이나와 함께하세요. 세상의 평화를 지키세요!

Grace FM

Dhulikhel, 107.6 MHz FM
평점: 4.0 리뷰: 1
नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो l समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ l ग्रेस एफ.एम. "आशाको सन्देश नेपाल" नामक संस्थाद्वरा सूचना तथा संचार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्यंसी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो l हामी काभ्रे जिल्लाको धुलिखेल नगरपालिका नं .७ स्थित बिलक्वेको बस्ति बाट दैनिक १८ घण्टा समाचार साथमा सुचनामुलक , मनोरन्जनामक, खोजमुलक ,शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरु प्रसारण गरिरहेका छौ l गाउ , शहर लगायत समाजिक सरोकारला लागि समाजको प्रत्येक्ष कुनाकन्दरामा हाम्रो प्रसारण मार्फत श्वोता अनि सरोकारवालाहरु समक्ष प्रत्यक्ष -अप्रत्यक्ष रुपमा पुगीरहेका छौ l प्रसारण काभ्रे जिल्लाको स्पष्टरुपमा सुन्न सकिन्छ l साथै भक्तपुर , सिन्धुपाल्चोक , रामेछाप , दोलखा ,काठमाण्डौ, र ललितपुर् लगायत विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्टरुपमा सुनिने हामी प्रतिबद्वता गर्दछौ . दक्ष, तालिम प्राप्त ,युवा तथा बरिष्ठ प्रस्तोता , प्राबिधिक एबम नयां समयानुसारका प्रसारण समाग्रिहरुका कारण सफासंग सुन्न सकिएको हामी बिश्वास एबं ठहर हो l तसर्थ यस एफ.एम. मार्फत ब्यापार , ब्यबसाय प्रबर्द्वन गर्न आफ्नो व्यवसाय सुहाउदो ब्यबसायिक बिज्ञापन वा कार्यक्रम प्रयोजन गरि लाभ उठाउनुहुन अनुरोध गर्दाछौ l
4 0

Grace FM 리뷰

  • 4
    17.07.2020
    good sound

라디오 연락처

주소: Suryabinayak Bhaktapur
전화: +977 1-6619460
사이트:
Email: [email protected]
Facebook: @Grace-FM-1076-109690422448491
Twitter: @tapainkogfm1

Dhulikhel의 현재 시각: 21:14, 12.05.2025

무료 Online Radio Box 애플리케이션를 스마트폰에 설치하고 언제 어디서나 좋아하는 라디오 방송을 온라인으로 청취하세요!