Online Radio Box olarak kullanıcılarımıza en iyi hizmeti sunmak amacıyla çerezleri kullanırız. Tercih edilen radyo istasyonları ve müzik türleri, kullanıcıların Favorileri, istasyon değerlendirmeleri ve pek çok diğer hizmet için kişisel verilerinizi işlemeye ihtiyaç duyulur.
Web sitemizi kullanma konusunda en iyi deneyimi yaşayacağınızdan emin olmak amacıyla lütfen "Kabul ediyorum" düğmesine tıklayın. Alternatif olarak "Ayarlar" kısmında hangi çerez veya teknolojilere izin vermek istediğinizi seçebilirsiniz.
Akıllı telefonuna Online Radio Box uygulamasını yükle ve nerede olursan ol favori radyo istasyonlarını çevrimiçi dinle!
नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो l समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ l ग्रेस एफ.एम. "आशाको सन्देश नेपाल" नामक संस्थाद्वरा सूचना तथा संचार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्यंसी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो l
हामी काभ्रे जिल्लाको धुलिखेल नगरपालिका नं .७ स्थित बिलक्वेको बस्ति बाट दैनिक १८ घण्टा समाचार साथमा सुचनामुलक , मनोरन्जनामक, खोजमुलक ,शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरु प्रसारण गरिरहेका छौ l गाउ , शहर लगायत समाजिक सरोकारला लागि समाजको प्रत्येक्ष कुनाकन्दरामा हाम्रो प्रसारण मार्फत श्वोता अनि सरोकारवालाहरु समक्ष प्रत्यक्ष -अप्रत्यक्ष रुपमा पुगीरहेका छौ l
प्रसारण काभ्रे जिल्लाको स्पष्टरुपमा सुन्न सकिन्छ l साथै भक्तपुर , सिन्धुपाल्चोक , रामेछाप , दोलखा ,काठमाण्डौ, र ललितपुर् लगायत विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्टरुपमा सुनिने हामी प्रतिबद्वता गर्दछौ . दक्ष, तालिम प्राप्त ,युवा तथा बरिष्ठ प्रस्तोता , प्राबिधिक एबम नयां समयानुसारका प्रसारण समाग्रिहरुका कारण सफासंग सुन्न सकिएको हामी बिश्वास एबं ठहर हो l तसर्थ यस एफ.एम. मार्फत ब्यापार , ब्यबसाय प्रबर्द्वन गर्न आफ्नो व्यवसाय सुहाउदो ब्यबसायिक बिज्ञापन वा कार्यक्रम प्रयोजन गरि लाभ उठाउनुहुन अनुरोध गर्दाछौ l