Online Radio Box bruker informasjonskapsler for å tilby den beste tjenesten for våre brukere. Foretrukne radiostasjoner og musikksjangre, brukerens Favoritter, stasjonsanmeldelser og mange andre tjenester krever behandling av dine personopplysninger.
Klikk på "Jeg godtar" for å sikre den beste opplevelsen på vårt nettsted. Alternativt kan du velge hvilke informasjonskapsler eller teknologier du vil tillate i "Innstillinger".
Installer den gratis Online Radio Box-appen på smarttelefonen din og lytt til favorittstasjonene dine på nett – uansett hvor du er!
गल्याङ एफएम ९२.२ मेघाहर्ज, गल्याङ सञ्चार प्रा.लि द्वारा सञ्चालित एफ एम रेडियो हो । गल्याङ एफ एम नीजि क्षेत्रबाट सञ्चालित स्याङ्जा जिल्लाको एक मात्र स्वतन्त्र र व्यवसायिक एफएम रेडियो पनि हो । स्याङ्जाको तेस्रो व्यापारिक केन्द्र गल्याङबजारबाट सञ्चालित यो एफएम २०७० साल चैत्र २४ गते देखि प्रसारण भएको हो । सुरुमा कालिगण्डकी एफएमको नामबाट खोलिएको यो एफएम २०७२ पुस एक गते देखि गल्याङ एफएमको नामबाट गुञ्जिरहेको छ । गल्याङ क्षेत्रको पहिचानका लागि सबै सेयर सदस्यको सहमतिमा नाम परिवर्तन गरिएको हो । ७५ जनाको समान लगानीबाट सञ्चालित गल्याङ एफएममा १५ जना रहेको सञ्चालक समिति छ ।