이 사이트는 cookies을(를) 사용합니다. 이 웹사이트를 계속 사용하면 쿠키 사용에 대한 정책에 동의하는 것으로 간주됩니다.

스마트폰에 무료 Online Radio Box 앱을 설치하고 좋아하는 라디오 방송을 온라인으로 어디서든 들어보세요!

×
좋아요 ? 즐겨찾기에 저장하세요
×
좋아요 ? 리뷰를 남겨주세요
×
×
우크라이나와 함께하세요. 세상의 평화를 지키세요!

Radio Dhurbatara Samudayik

Dailekh, 89.8 MHz FM
평점: 0.0 리뷰: 0
दैलेखको ईतिहासमा छोटो समयमा आफ्नो स्थान ओगड्न सफल भएको छ जसले पिछडिएका र सुचनावाट बन्चित जनसमुदाय र जनताको अधिकार जनताकै आवाजको रुपामा बोल्ने, संचार माध्यमको स्थापना गर्ने उद्देश्य अनुरुप मिति २०६६/०४/२८ गतेको दिनमा भएको यस संस्थाको पहिलो भेला र मिति २०६६/०४/२९ गते वसेको दोस्रो भेलाको निर्णय अनुसार यस दैलेख जिल्लामा एक संचार सहकारी संस्था दर्ता गरी यसको उद्देश्य अनुरुप रहि सामुदायिक रेडियो संचालन गर्ने निर्णय भए पछि २०६६ भाद्र १२ गते धु्रवतारा सहकारी संस्था लिमिटेड लाई विधिवत रुपमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता गरि यस संस्थाको स्थापना भएको हो । सयौ फुलका थुँङ्गा मिलेर एक पवित्र माला वने झौ दैलेखका हरेक पिछडिएका र अधिकार वाट पछाडी परेका हरेक वस्ती हरुको वस्तु स्थीति लाई अवलोकन गरि अग्रजहरुवाट पाएको प्रेरणा र स्वतन्त्र विचार लाई एक साधनको रुपमा प्रयोग गदै मिति २०६७ साल कार्तिक ९ गते सुचना तथा संचार मन्त्रालयबाट ध्रुवतारा संचार सहकारी संस्था को मातहतमा रहि धु्रवतारा सामुदायिक एफ.एमको इजाजत प्राप्त गरेपछि मिति २०६६ पौष ६ गतेका दिनमा विधिवत रुपमा संस्था स्थापना भै अनौपचारिक रुपाम दैनिक १३ घण्टा का दरले नियमित रुपमा पिरिक्षण प्रसारण शुरुवात भयो । जसको फलस्वरुप मिति २०६७माघ २८ गतेका दिनमा प्रमुख जिल्ला अधिकारी वलदेव गौतम ज्यू द्धारा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
3 0

Radio Dhurbatara Samudayik 리뷰

라디오 연락처

주소: Narayan Nagarpalika -1, Purano Bazaar, Dailekh, Nepal
전화: +089410020, 9858050710, 9858050323
사이트:
Email: [email protected]

Dailekh의 현재 시각: 06:27, 12.06.2025

무료 Online Radio Box 애플리케이션를 스마트폰에 설치하고 언제 어디서나 좋아하는 라디오 방송을 온라인으로 청취하세요!