Online Radio Box використовує cookies для надання найкращого сервісу для наших користувачів. Уподобання в радіостанціях і музичних жанрах, Обрані користувачів, огляди станцій і багато інших сервісів вимагають обробки ваших особистих даних.
Будь ласка, натисніть «Я згоден», щоб бути впевненим в отриманні найкращого сервісу при використання нашого веб-сайту. Також, ви можете вибрати, які файли cookie або технології ви хочете дозволити в «Налаштуваннях».
Встановіть безкоштовний Online Radio Box на ваш смартфон та слухайте улюблені радіостанції онлайн, де б ви не були!
२१ औं शताव्दी सूचना क्रान्तिको युग हो । सूचना संचारलाई वर्तमान विश्वले अति नै शक्तिशाली अंगको रुपमा स्वीकार गरेको छ । अनि सूचनाको शक्तिलाई अहिलेको दुनियाले अति नै महत्वपूर्ण शक्तिको रुपमा प्रयोग पनि गरिरहेको छ । सूचनाको यो शक्तिशाली भूमिकालाई स्थापित गर्ने सबैभन्दा ठूलो र प्रभावकारी संचार माध्यमको रुपमा रेडियो रहेको छ । तेस्रो विश्वका मुलुकहरु विशेषतः हाम्रो जस्तो न्यून आयस्तर भएको देशमा रेडियो नै सबैभन्दा प्रभावकारी र सर्वसुलभ संचार माध्यम हो । गरीव होस या निरक्षर, दृष्टिविहीन होस या अपाङ्ग, जोसुकैले पनि रडियोबाट लाभ उठाउन सक्छ । हाम्रो जस्तो न्यून आयस्तर भएको क्षेत्र, यातायात र विद्युतीकरणले छुन नसकेका वस्तीहरु, टेलीभिजन, पत्रपत्रिका र यहासम्म कि साधारण टेलिफोनको समेत पर्याप्त सुविधा नभएको क्षेत्रमा रेडियो सवैभन्दा प्रभावकारी र सशक्त संचार माध्यम हो । तसर्थ रेडियोको यो अद्धित्तीय शक्तिलाई सामाजिक विकास र रुपान्तरणको लागि अधिकतम उपयोग
हिमालझैँ हास्नु सगरमाथाझैँ सधै अटल उच्च छहारी भै शितल दिनु झरना झैँ चन्चल नदि जस्तै सुस्ताउनु सुर्य जस्तै उदाउनु चन्द्रमाझैँ सधै उज्यालो हुनु दुखीको सेवा गर्नु घमण्ड कहिले नगर्नु झुटो नबोल्नु सधै असल बाटोमा हिड्नु सदा सफल सुखमय रहोस जिन्दगि यहि छ मेरो बिजय दशमी तथा शुभदीपावली को हार्दिक मंगलमय शुभकामना ।