Online Radio Box käyttää evästeitä tarjotakseen parhaan mahdollisen palvelun käyttäjillemme. Suosikkiradiokanavat ja musiikkigenret, käyttäjän Suosikit, asema-arvostelut ja monet muut palvelut edellyttävät henkilötietojesi käsittelyä.
Klikkaa "Hyväksyn" varmistaaksesi parhaan käyttökokemuksen sivustollamme. Vaihtoehtoisesti voit valita, mitkä evästeet tai teknologiat haluat sallia "Asetukset"-kohdassa.
Asenna ilmainen Online Radio Box -sovellus älypuhelimeesi ja kuuntele suosikkiradiokanaviasi verkossa – missä tahansa oletkin!
रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जले मुलतः समाचार,ं सुचनामुलक ,जानकारी मुलक एवं मनोरञ्जनात्मक कार्यक्रममा जोड दिदै आएको छ । यसका अलावा स्थानीय बिषयबस्तुहरुलाई मुख्य प्राथमिकता दिएर प्रचार–प्रसार गर्ने तथा सामाजीक बिषयबस्तुहरुलाई निति निर्माण तहसम्म पुर्याउनका लागि एउटा सहजकर्ताको भुमिका खेल्दै. स्थानीय जनताहरुमा चेतना फैलाउने काम समेतमा यसले आफ्नो भुमिका निर्वाह गर्दै आईरहेको छ ।
समाजको सकारात्मक परिवर्तनका लागि आफ्ना कार्यक्रमहरु मार्फत् महत्वपुर्ण भुमिका निर्वाह गर्दे आईरहेको यस रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्ज नागरिकको सुसुचित हुन पाउने अधिकार प्रति सदैब सचेत छ । आदीवासी जनजाती, अल्पसंख्यक ,दलीत मधेषी तथा पिछडीएका बर्गको हक हित र अधिकारका लागि समेत आफ्नो आवाज उठाउदैं आएको यस रेडियो अहिले आफ्ना लाखौं स्रँेताहरुको ढुकढुकीमा बस्न सफल छ ।
- See more at: http://madhyabindufm.org.np/about-us#sthash.c7xtqFKc.dpuf