เว็บไซต์นี้ใช้คุกกี้ cookies โดยการดำเนินการใช้เว็บไซต์นี้ต่อ จะถือว่าคุณยอมรับต่อนโยบายเกี่ยวกับการใช้คุกกี้ของเรา

ติดตั้งแอปพลิเคชันมือถือ Online Radio Box ฟรีสำหรับสมาร์ตโฟนของคุณและฟังสถานีวิทยุโปรดของคุณทางออนไลน์ได้ทุกที่!

×
ถูกใจ ? บันทึกมันไว้ในรายการโปรดของคุณ
×
ถูกใจ ? ฝากการรีวิวของคุณ
×
×
ยืนเคียงข้างยูเครน รักษาสันติสุขในโลกนี้!

Radio Hamro Paila

Jājarkoṭ-Khalaṅgā, 87.9 MHz FM
คะแนน: 0.0 ความคิดเห็น: 0
सामुदायिक रेडियो हाम्रो पाइला ९१.६ मेगाहर्ज भेरीमालिका नगरपालिका ४ जाजरकोट पृष्ठभूमी असल शासन क्लव जिल्ला समन्वय समिति जाजरकोटले स्थापना गरेको सु शासन प्रर्वधनमा समप्रित रेडियो हाम्रो पाइला एफ एम जाजरकोट नेपालका अरु रेडियोको तुलनामा फरक पन भएको रेडियो हो ।दक्षिण एशियमा पहिलो सामुदायिक रेडियो नेपालमा खुेलेको इतिहास हाम्रा सामु छदै छ । ( नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र २०४७ सालको संविधान लागु भएपछि निकै फस्टाएको क्षेत्रमा सञ्चार पनि पर्छ । २०६२ र ६३ को जनआन्दोलन पछि यसको महत्व झनै बढेको छ । आम पाठक, श्रोता, दर्शकले छानिछानि हेर्न, सुन्न र पढ्न पाएका रेडियो, टेलिभिजन र पत्र पत्रिकाहरुलाई प्रजातन्त्र÷लोकतन्त्रको उपलब्धिका रुपमा लिन सकिन्छ । सञ्चारको सहजताका कारण गाँउ वस्तिका कुनाकन्दरा सम्म जुनसुकै बेला राष्टिय तथा अन्तराष्ट्रिय खवरहरु पुग्ने गरेको छ । तर आम सञ्चारका सबै माध्यमहरुको सही उपयोग सबै ठाउँमा हुन भने सकेको छैन । २०५२ सालमा बनेको राष्ट्रिय सञ्चार नियमावलीले निजी क्षेत्रलाई बिद्युतीय सञ्चार माध्यम सञ्चालनको अनुमति दिएपछि मुलुकका कुनाकन्दरा सम्म एफएम रेडियो स्टेशनहरु सञ्चालनमा आएका छन ।
0 0

รีวิว
 Radio Hamro Paila

ข้อมูลติดต่อสถานีวิทยุ

โทรศัพท์: +977-89-430157-430063
เว็บไซต์:
Email: [email protected] [email protected]

เวลาใน Jājarkoṭ-Khalaṅgā: 20:49, 12.08.2025

ติดตั้งแอป Online Radio Box แอปพลิเคชัน ฟรีสำหรับสมาร์ตโฟนของคุณและฟังสถานีวิทยุโปรดของคุณออนไลน์ – ไม่ว่าคุณจะอยู่ที่ไหน!