Online Radio Box kasutab küpsiseid selleks, et pakkuda oma kasutajatele parimat teenust. Eelistatud raadiojaamad ja muusikastiilid, kasutaja Lemmikud, jaamade arvustused ja paljud muud teenused vajavad teie isikuandmete töötlemist.
Klõpsake "Nõustun", et tagada parim kasutuskogemus meie veebisaidil. Alternatiivina saate valida, milliseid küpsiseid või tehnoloogiaid soovite lubada jaotises "Seaded".
Paigalda tasuta Online Radio Box äpp oma nutitelefoni ja kuula oma lemmikraadiojaamu internetis – ükskõik kus sa oled!
पवित्र नदी बागमतीको तीर र मनोरम प्राकृतिक छटा युक्त चुरे श्रृंखलाको काखमा अवस्थित चन्द्रनिगाहपुर परापूर्व कालदेखि नै नित्य निरन्तर स्वतन्त्रता र विकासको मार्गमा अग्रसर रही रौतहट जिल्लाकै गौरवको रुपमा स्थापित हुन प्रयत्नशील छ । भाषा, साहित्य, कला संस्कृति जस्ता मानव जीवनका सर्वोपरी महत्वका बिषयहरु मार्फत आप्mनो आजश्वी पहिचान कायम गर्न उत्सुक चन्द्रनिगाहपुरले समयका हरेक आयामहरुमा यहाँका उत्साही युवाहरुको अग्रणी योगदान पाउँदै आएको छ र भविष्यमा पनि यो क्रम यथावत् रहने यथार्थप्रति विश्वस्त रहन सकिन्छ ।
स्थानीय सीप, साधन र श्रोतको पहिचान गरी विकासको गतिलाई निरन्तरता दिन स्थानीय ब्यक्तिहरुकै भुमिका सर्वोपरी रहने मान्यतालाई हृदयंगम गर्दै सूचना, संगीत र मनोरञ्जनका माध्यमवाट जुर्मुराउदो शक्तिको सहयोगी बन्ने उद्देश्यका साथ स्थापित गुञ्जन एफएम १०५.३ मेगाहर्ज यहाँका उत्साही तथा जागरुक युवाहरुको सिर्जनशिलताका माध्यमले समाजिक रुपान्तरण गर्ने प्रयासको परिचायक हो ।
- See more at: http://www.gunjanfm.com/aboutus.php#sthash.D4CfVS1N.dpuf