Install the free Online Radio Box app for your smartphone and listen to your favorite radio stations online - wherever you are!

×
Like ? Save it to your favorites
×
Like ? Leave your review!
×
×
Stand with Ukraine. Save peace in the world!

Radio Dolpa

Kathmandu, 101.4 MHz FM
Rating: 0.0 Reviews: 0
हामीले डोल्पा जिल्लामा विधुतिय सञ्चार माध्यम एफएम स्थापनाका लागि ठुलो संघर्ष गरेका छौं । सामुदायिक एफएम स्थापना गर्नका लागि नाफा रहित गैरसरकारी संस्था दर्ता गर्नु जरुरी रहेछ । त्यस कारण जिल्लाका हामी केही व्यक्तिहरु मिलेर जिल्लामा मिडिया क्षेत्रको विकास गर्ने र त्यस मध्ये स्थानीय एफएम स्थापना गर्ने पहिलो उद्देश्य राखेर २०६४ सालमा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) नामक संस्था जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता गर्यौ ।
1 0

Radio Dolpa reviews

Radio contacts

Site:

Time in Kathmandu: 11:09, 08.24.2026

Install the free Online Radio Box application for your smartphone and listen to your favorite radio stations online - wherever you are!