Tyto webové stránky používají soubory cookies. Pokud budete nadále používat tyto webové stránky, pak souhlasíte s našimi zásadami používání souborů cookie.

Nainstalujte si na svůj smartphone zdarma aplikaci Online Radio Box a poslouchejte své oblíbené rozhlasové stanice online – ať jste kdekoliv!

×
To se mi líbí ? Uložte si to svých oblíbených
×
To se mi líbí ? Napište recenzi!
×
×
Stůjte za Ukrajinou. Zachraňte světový mír!

Tinau FM

Butwāl, 98.2 MHz FM
Hodnocení: 0.0 Recenze: 0
हाम्रो बारेमा जननी जन्म भूमिश्चःस्वर्गादपि गरियसी श्रद्धय देश विदेशमा बस्नुहुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुमा, आत्मयिक नमस्कार, Zobrazit další
4 0

Nyní živě Tinau FM

Živě BABAAL MAZZAKO ID FNL ROSHAN
11:09 Sadi gali (Full Song) Tanu weds Manu Ft. Kagana Ranaut, R Madhavan(1)
11:05 Saajan Ke Ghar Jaana (Full Song) - Lajja
Tinau FM Playlist

TOP písně na Tinau FM

Jhajhalko Liyera Ayecha Sawan
Sawaney Jhari Ma
Mutu Jali rahecha Bhaktaraj Acharya ORIGINAL OLD SONG
Sajha Ko Jun Sangai - Arun Thapa
Narayan Gopal - Yo Samjhine Man ChhaNarayan Gopal — Yo Samjhine Man Chha
Sanivani Timile HasoSanjeevani — Timile Haso
maya - maya jaalimaMAYA — Maya
5=Maya Garchu Vannele nai - Anju panta
Narayan Gopal - Yeti_Dherai_Maya_diyeNarayan Gopal — Yeti Dherai Maya
Suna Ya BhaiRaj Bhai — Suna Lagela Kalai

Tinau FM recenze

Informace o rádiu

नेपालको पश्चिमाञ्चल क्षेत्र अन्र्तगत पर्ने लुम्बिनी, शान्तिका अग्रदुत भगवान गौतम बुद्वको पवित्र जन्म स्थललाई शिरमा राखेर, एक करोड दश लाख बर्ष पुरानो रामापिथेकस जस्तो पहिलो मानव अवशेषलाई आफ्नो गर्भमा राखि मान्न्छेका पुर्खौली ईतिहास हुनु देखि वि स १८७१ पौष २२ गते बिर योद्घा श्री उजिर सिंह थापाले आफ्नो १२०० बहादुर सैनिकको सहयोग बाट बृटिश फौज तिनाउ खोला तर्दै आउन्दा जितगढ़ी किल्ला र अन्य सेरो फेरो ठाँउ बाट तोप र गोली धुवाँधार बर्साउन्दै बृटिश फौजलाई हराएको योद्घाहरुको भूमि, राजा मणि मुकुन्दसेनको हिउँदे राजधानी र राजा भर्तृहरिले तपस्या गरी सिद्घि प्राप्त गरेको प्रसिद्घ सिद्घबाबा मन्दिरले पनि अति पवित्र र महत्व दर्शाएको, पूर्वमा नवलपरासी, पश्चिममा कपिलबस्तु, उत्तरमा चूरे पहाड, दक्षिणमा भारतको सिमा सम्म तराई फाँट, पहाड र तराईको संगम स्थल, साँस्कृतिक, एतिहासिक तथा पुरातात्विक महत्वलाई समेटेको, परा पूर्व काल देखि नेपालको व्यापारिक क्षेत्रको रुपमा परिचित भएको, त्यसै गरि यातायात, व्यापार, उद्योग, स्वास्थ्य, संचार, वित्तिय संस्था, शिक्षा आदि क्षेत्रमा स्थापित हुनुका साथै विभिन्न जनजाति, भाषभाषी, धर्म, संस्कृतिको संगम स्थलको रुपमा रहेको, तिनाउ नदिको तटमा सुशोभित चूरेडाँडाको काखमा अवस्थित प्राकृतिक सुन्दरता र सम्पदा बोकेको बुटवलमा काली गण्डकीको स्पर्श गरि पवित्र स्वर्गकी अप्सरा तिलोत्तमा र पुर्व काल देखि सुन्दर, शान्त सल लल बग्ने तिनाउ खोलाको नाम बाट सञ्चार क्षेत्रमा थप योगदान दिन पवित्र उदेश्यले बुटवल नगरीमा २०५९ सालमा तिनाउ एफ एम एण्ड मिडिया (प्रा.) लिमिटेड, बुटवलको उदय भएको हो ।

आजको दिन सम्म विविध ओरालो उकालो सुख दुःख पार गर्दै यहाँहरु अभिन्न मित्र र सहयोगीको रुपमा हाते मालो गर्दै शेयर सदस्यहरुको एक बद्घता, कर्मचारीहरुको धैर्यता, लगनशिलता, पारिवारिक वातावरण, बिज्ञापनदाताहरुको सदभाव, अतुलनिय सहयोग र लाखौं श्रोताको अटुट मायाँ नै संस्थाको बलियो आधार स्तम्ब हो । See more.

हाम्रो उद्देश्य

राष्ट्र राष्टियता लोक संस्कृतिको जगेर्ना गर्दै स्वस्थ मनोरञ्जन प्रदान गर्ने।
समाजका सत्य तथ्य तथा ताजा घटनाहरुको समयमै सम्प्रेषण र प्रत्यक्ष प्रसारण गर्ने।
सामाजिक शान्ति र सद्भभाव स्थापनाका लागि कृयाशील रहने।
यस क्षेत्रका विभिन्न उधोग व्यवसायीहरुको संवर्द्दन र प्रवर्धन गर्ने।
सामाजिक उत्तरदायित्व जस्तैः मानवीय संवेदनाका विषयहरुको यकीन गरि निःशुल्क प्रसारण गर्ने।
आर्थिक सामाजिक सांस्कृतिक धार्मिक र राजनैतिक गतिविधिलाई समानुपातिक तरिकाले प्रसारण गर्ने।
धर्म संस्कृति वर्ग जाती भाषाभाषी दलित महिला तथा बाल साथै मानव अधिकार वातावरण जनस्वास्थ कृषि शिक्षा आदि जस्ता कार्यक्रमबाट उत्प्रेरणा जगाउन एवं सोको संरक्षण र सम्बर्धनको लागि प्रेरणादायक र उपलब्धीमूलक कार्यक्रम संचालन गर्ने।
विभिन्न उमेरका व्यक्तिहरुका निमित्त मनोरञ्जन सुचनामुलक र कार्यर्द्दक कार्यक्रमको तर्जुमा गरि प्रसारण गर्ने।

Kontakty

Adresa: Butwal-5 amarpath rupandehi, Butwal, Nepal
Telefon: +977 71-550680
Stránky:
Email: [email protected]
WhatsApp: +9779847051074
Facebook: @profile.php

Čas ve městě Butwāl: 23:11, 01.20.2026

Nainstalujte si na svůj smartphone zdarma aplikaci Online Radio Box a poslouchejte své oblíbené rozhlasové stanice online – ať jste kdekoliv!