Этот сайт использует cookies. Продолжая работу с сайтом, вы соглашаетесь с нашей политикой использования cookies.

Установите бесплатное приложение Online Radio Box для вашего смартфона и слушайте любимые радиостанции онлайн, где бы вы ни находились!

×
Нравится ? Сохраните ее в Избранном
×
Нравится ? Оставьте свой отзыв!
×
×
Поддержи Украину. Сохрани мир во всем мире!

Tinau FM

Бутвал, 98.2 MHz FM
Рейтинг: 0.0 Оценок: 0
हाम्रो बारेमा जननी जन्म भूमिश्चःस्वर्गादपि गरियसी श्रद्धय देश विदेशमा बस्नुहुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुमा, आत्मयिक नमस्कार, Больше
5 0

Сейчас в эфире Tinau FM

сейчас K puza gar6u - F
02:18 k nai bhannu 6ara aba (femal - k nai bhannu 6ara aba (femal
02:17 BABAAL MAZZAKO ID FNL ROSHAN
Плейлист Tinau FM

ТОП треки на Tinau FM

Surilo Rrukha Sallai Ho Mamata DipbimMamata Dipbim — Surilo Rukha Sallai
Aman Trikha, Vineet Singh - Prem Leela - DJMaza.InfoAaman Trikha — Prem Leela
Palak Muchhal, Chorus - Prem Ratan Dhan PayoPalak Muchhal — Prem Ratan Dhan Payo
ANWESSHAA, VINEET SINGH & HARSHDEEP KAUR - JALTE DIYEHarshdeep Kaur — Jalte Diye
Jhareko paat by Narayan GopalNarayan Gopal — Jhareko Paatjhain
Narayan Gopal - Yeti_Dherai_Maya_diyeNarayan Gopal — Yeti Dherai Maya
Narayan Gopal - Yo Samjhine Man ChhaNarayan Gopal — Yo Samjhine Man Chha
Shaan, Chorus - Aaj Unse Milna HaiShaan — Aaj Unse Milna Hai
Himesh Reshammiya - Bachpan Kahan Himesh Reshammiya — Bachpan Kahan?
8-Himalsari_Narayan-Gopal-Aruna-LamaNarayan Gopal — Himalsari

Отзывы о Tinau FM

Информация о радио

नेपालको पश्चिमाञ्चल क्षेत्र अन्र्तगत पर्ने लुम्बिनी, शान्तिका अग्रदुत भगवान गौतम बुद्वको पवित्र जन्म स्थललाई शिरमा राखेर, एक करोड दश लाख बर्ष पुरानो रामापिथेकस जस्तो पहिलो मानव अवशेषलाई आफ्नो गर्भमा राखि मान्न्छेका पुर्खौली ईतिहास हुनु देखि वि स १८७१ पौष २२ गते बिर योद्घा श्री उजिर सिंह थापाले आफ्नो १२०० बहादुर सैनिकको सहयोग बाट बृटिश फौज तिनाउ खोला तर्दै आउन्दा जितगढ़ी किल्ला र अन्य सेरो फेरो ठाँउ बाट तोप र गोली धुवाँधार बर्साउन्दै बृटिश फौजलाई हराएको योद्घाहरुको भूमि, राजा मणि मुकुन्दसेनको हिउँदे राजधानी र राजा भर्तृहरिले तपस्या गरी सिद्घि प्राप्त गरेको प्रसिद्घ सिद्घबाबा मन्दिरले पनि अति पवित्र र महत्व दर्शाएको, पूर्वमा नवलपरासी, पश्चिममा कपिलबस्तु, उत्तरमा चूरे पहाड, दक्षिणमा भारतको सिमा सम्म तराई फाँट, पहाड र तराईको संगम स्थल, साँस्कृतिक, एतिहासिक तथा पुरातात्विक महत्वलाई समेटेको, परा पूर्व काल देखि नेपालको व्यापारिक क्षेत्रको रुपमा परिचित भएको, त्यसै गरि यातायात, व्यापार, उद्योग, स्वास्थ्य, संचार, वित्तिय संस्था, शिक्षा आदि क्षेत्रमा स्थापित हुनुका साथै विभिन्न जनजाति, भाषभाषी, धर्म, संस्कृतिको संगम स्थलको रुपमा रहेको, तिनाउ नदिको तटमा सुशोभित चूरेडाँडाको काखमा अवस्थित प्राकृतिक सुन्दरता र सम्पदा बोकेको बुटवलमा काली गण्डकीको स्पर्श गरि पवित्र स्वर्गकी अप्सरा तिलोत्तमा र पुर्व काल देखि सुन्दर, शान्त सल लल बग्ने तिनाउ खोलाको नाम बाट सञ्चार क्षेत्रमा थप योगदान दिन पवित्र उदेश्यले बुटवल नगरीमा २०५९ सालमा तिनाउ एफ एम एण्ड मिडिया (प्रा.) लिमिटेड, बुटवलको उदय भएको हो ।

आजको दिन सम्म विविध ओरालो उकालो सुख दुःख पार गर्दै यहाँहरु अभिन्न मित्र र सहयोगीको रुपमा हाते मालो गर्दै शेयर सदस्यहरुको एक बद्घता, कर्मचारीहरुको धैर्यता, लगनशिलता, पारिवारिक वातावरण, बिज्ञापनदाताहरुको सदभाव, अतुलनिय सहयोग र लाखौं श्रोताको अटुट मायाँ नै संस्थाको बलियो आधार स्तम्ब हो । See more.

हाम्रो उद्देश्य

राष्ट्र राष्टियता लोक संस्कृतिको जगेर्ना गर्दै स्वस्थ मनोरञ्जन प्रदान गर्ने।
समाजका सत्य तथ्य तथा ताजा घटनाहरुको समयमै सम्प्रेषण र प्रत्यक्ष प्रसारण गर्ने।
सामाजिक शान्ति र सद्भभाव स्थापनाका लागि कृयाशील रहने।
यस क्षेत्रका विभिन्न उधोग व्यवसायीहरुको संवर्द्दन र प्रवर्धन गर्ने।
सामाजिक उत्तरदायित्व जस्तैः मानवीय संवेदनाका विषयहरुको यकीन गरि निःशुल्क प्रसारण गर्ने।
आर्थिक सामाजिक सांस्कृतिक धार्मिक र राजनैतिक गतिविधिलाई समानुपातिक तरिकाले प्रसारण गर्ने।
धर्म संस्कृति वर्ग जाती भाषाभाषी दलित महिला तथा बाल साथै मानव अधिकार वातावरण जनस्वास्थ कृषि शिक्षा आदि जस्ता कार्यक्रमबाट उत्प्रेरणा जगाउन एवं सोको संरक्षण र सम्बर्धनको लागि प्रेरणादायक र उपलब्धीमूलक कार्यक्रम संचालन गर्ने।
विभिन्न उमेरका व्यक्तिहरुका निमित्त मनोरञ्जन सुचनामुलक र कार्यर्द्दक कार्यक्रमको तर्जुमा गरि प्रसारण गर्ने।

Контакты радиостанции

Адрес: Butwal-5 amarpath rupandehi, Butwal, Nepal
Телефон: +977 71-550680
Сайт:
Email: [email protected]
WhatsApp: +9779847051074
Facebook: @profile.php

Время в городе Бутвал: 12:43, 10.09.2026

Установите бесплатное приложение Online Radio Box для вашего смартфона и слушайте любимые радиостанции онлайн, где бы вы ни находились! Теперь ваше любимое радио у вас в кармане, благодаря нашему удобному приложению.