Online Radio Box izmanto sīkdatnes lai nodrošinātu vislabāko servisu mūsu lietotājiem. Vēlamās radiostacijas un mūzikas žanri, lietotāja Izlase, staciju atsauksmes un daudzi citi pakalpojumi prasa jūsu personas datu apstrādi.
Noklikšķiniet uz "Es piekrītu", lai nodrošinātu vislabāko pieredzi mūsu vietnē. Alternatīvi, sadaļā "Iestatījumi" varat izvēlēties, kuras sīkdatnes vai tehnoloģijas atļaut.
Instalē bezmaksas Online Radio Box lietotni savā viedtālrunī un klausies iecienītās radiostacijas tiešsaistē – lai kur tu atrastos!
सुम्हात्लुङ सञ्चार सहकारी स“स्था लि।
सुम्हात्लुङ एफ।एम १०४।२ मेगाहर्ज
पान्थरको
सहकारी सस्थाः
सहकारीको इतिहासमा पांन्थर जिल्लामा पञ्चायत कालिन अवस्थामा साझा वचत कार्यक्रम सञ्चालन हुदैं आएको थियो त्यहीनै यस जिल्लाको पहिलो औपचारिक सहकारीको रुप थियो । तर पञ्चायत कालिन समयमा समुदायमा आधारित तथा जन्ताहरुले विधिवत रुपमा सहकारी वचत संस्था खोलको अवस्था देखिन्दैन थियो किनकी सरकारी ऐन तथा नितिकै रुपमा संस्था सहकारी ऐन वहुदलिय प्रजातन्त्रको स्थापना पश्चात मात्र सहकारी ऐन २०४८ लागु भएको पाइन्छ र सोको परिणाम स्वरुप जिल्ला र गांउमा कृषी, श्रृण तथा वचत, उपभोत्ता र वहुउद्देसिय सहकारी संस्थाहरु प्रसस्त मात्रामा दर्ता भई स्थापना भएता पनि सञ्चार सहकारी संस्था भने अन्य स्थापना नभएकोले गर्दा यस जिल्लाका समाज सेवि तथा नागरीक समाजहरुले एक सञ्चार सहकारी संस्थाको आवश्यक मशशुस गरी स्थापना गर्न तत्पर भएको हो । पांन्थर जिल्लामा विद्युतिय सञ्चार माध्यम कुनै नभएको अवस्थामा मितिः२०६३ साल कार्तिक २८ गतेको प्रथम भेलाले तदर्थ समिति गठन गरी आधिकारीक संस्थाको रुपमा स्थापना गर्न पहिलो कदम भएको थियो । पांन्थर जिल्ला लगायत आसपासका जिल्ला र क्षेत्रहरुमा विद्युतिय सञ्चार माध्यम मार्फत समाज र समुदायलाई सकारात्मक रुपान्तरण गर्न मितिः२०६३ साल पौष ११ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा सुनसरीमा सहकारी ऐन २०४८ अनुसार विधिवत रुपमा दर्ता भएको सहकारी संस्था हो त्यसैले सहकारी ऐन, नियमावली र सिद्वान्तको आंत्मा साथ गरी लोकतान्त्रिक पद्वती अनुरुप संचालनमा रहेको यो सञ्चार सहकारी संस्था हो ।