이 사이트는 cookies을(를) 사용합니다. 이 웹사이트를 계속 사용하면 쿠키 사용에 대한 정책에 동의하는 것으로 간주됩니다.

스마트폰에 무료 Online Radio Box 앱을 설치하고 좋아하는 라디오 방송을 온라인으로 어디서든 들어보세요!

×
좋아요 ? 즐겨찾기에 저장하세요
×
좋아요 ? 리뷰를 남겨주세요
×
×
우크라이나와 함께하세요. 세상의 평화를 지키세요!

Sumhatlung FM

Phidim, 104.2 MHz FM
평점: 0.0 리뷰: 0
सुम्हात्लुङ सञ्चार सहकारी स“स्था लि। सुम्हात्लुङ एफ।एम १०४।२ मेगाहर्ज पान्थरको सहकारी सस्थाः सहकारीको इतिहासमा पांन्थर जिल्लामा पञ्चायत कालिन अवस्थामा साझा वचत कार्यक्रम सञ्चालन हुदैं आएको थियो त्यहीनै यस जिल्लाको पहिलो औपचारिक सहकारीको रुप थियो । तर पञ्चायत कालिन समयमा समुदायमा आधारित तथा जन्ताहरुले विधिवत रुपमा सहकारी वचत संस्था खोलको अवस्था देखिन्दैन थियो किनकी सरकारी ऐन तथा नितिकै रुपमा संस्था सहकारी ऐन वहुदलिय प्रजातन्त्रको स्थापना पश्चात मात्र सहकारी ऐन २०४८ लागु भएको पाइन्छ र सोको परिणाम स्वरुप जिल्ला र गांउमा कृषी, श्रृण तथा वचत, उपभोत्ता र वहुउद्देसिय सहकारी संस्थाहरु प्रसस्त मात्रामा दर्ता भई स्थापना भएता पनि सञ्चार सहकारी संस्था भने अन्य स्थापना नभएकोले गर्दा यस जिल्लाका समाज सेवि तथा नागरीक समाजहरुले एक सञ्चार सहकारी संस्थाको आवश्यक मशशुस गरी स्थापना गर्न तत्पर भएको हो । पांन्थर जिल्लामा विद्युतिय सञ्चार माध्यम कुनै नभएको अवस्थामा मितिः२०६३ साल कार्तिक २८ गतेको प्रथम भेलाले तदर्थ समिति गठन गरी आधिकारीक संस्थाको रुपमा स्थापना गर्न पहिलो कदम भएको थियो । पांन्थर जिल्ला लगायत आसपासका जिल्ला र क्षेत्रहरुमा विद्युतिय सञ्चार माध्यम मार्फत समाज र समुदायलाई सकारात्मक रुपान्तरण गर्न मितिः२०६३ साल पौष ११ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा सुनसरीमा सहकारी ऐन २०४८ अनुसार विधिवत रुपमा दर्ता भएको सहकारी संस्था हो त्यसैले सहकारी ऐन, नियमावली र सिद्वान्तको आंत्मा साथ गरी लोकतान्त्रिक पद्वती अनुरुप संचालनमा रहेको यो सञ्चार सहकारी संस्था हो ।
1 0

Sumhatlung FM 리뷰

라디오 연락처

주소: Phidim-4 Panchthar, Phidim, Nepal
전화: +977 982-4063211
사이트:
Email: [email protected]
Facebook: @radiosumhatlung

Phidim의 현재 시각: 08:58, 12.11.2025

무료 Online Radio Box 애플리케이션를 스마트폰에 설치하고 언제 어디서나 좋아하는 라디오 방송을 온라인으로 청취하세요!