सुचना र प्रविधिले विश्व एउटै जालोमा बाँधिएको छ । पलपलमा संसारका गतिविधीबारे मानिस जति नजिकिएको हुन्छ, उतिनै नयाँ र नविनतम् उपलब्धि प्रति चासो राख्नु स्वभाबिक हो । मानिसको पर्याय संचार माध्यमको विकास र प्रवाह भएकोले आम जनतालाई सुसुचित गर्न स्थानिय स्तर देखि राष्ट्रिय स्तरसम्मका समाजसेवी, उद्योगी, व्यवसायी,
Daha fazla göster
बुद्धिजिवी एवम् धार्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वद्वारा संचालित संचार माध्यम मनकामना एफ.एम. ९८.७ मेगाहर्ज हो ।सुचना र प्रविधिले विश्व एउटै जालोमा बाँधिएको छ । पलपलमा संसारका गतिविधीबारे मानिस जति नजिकिएको हुन्छ, उतिनै नयाँ र नविनतम् उपलब्धि प्रति चासो राख्नु स्वभाबिक हो । मानिसको पर्याय संचार माध्यमको विकास र प्रवाह भएकोले आम जनतालाई सुसुचित गर्न स्थानिय स्तर देखि राष्ट्रिय स्तरसम्मका समाजसेवी, उद्योगी, व्यवसायी, बुद्धिजिवी एवम् धार्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वद्वारा संचालित संचार माध्यम मनकामना एफ.एम. ९८.७ मेगाहर्ज हो ।