Online Radio Box bruger cookies or at kunne levere den bedste tjeneste til vores brugere. Foretrukne radiostationer og musikgenrer, brugers favoritter, anmeldelser af stationer og mange andre tjenester har brug for at behandle dine persondata.
Klik på "Jeg accepterer" for at sikre, at du får den bedste oplevelse, når du bruger vores websted. Alternativt kan du vælge, hvilke cookies eller teknologier du vil tillade under "Indstillinger".
Installer den gratis Online Radio Box-appen på din smartphone, og lyt til dine foretrukne radiostationer online – uanset hvor du er!
वर्तमान परिवेशमा आम संचारमाध्यमको तिव्र विकास भएसँगै श्रोता मांझ सत्य, तथ्य, ताजा समाचार हरदम मनोरन्जको साथी भन्ने मुल नाराका साथ पाँचथर जिल्लाको सदरमुकाम फिदिममा यस इगल एफ.एमको २०६७ कार्तिक १६ गते स्थापना भएको हो
समाजमा ब्याप्त भष्ट्रचार, अनियमितता, कुसंस्कार, कुरीती र अन्धविश्वाशको जालो पन्छाउँदै समृद्द समाजको निर्माण कार्यमा टेवा पुयाउने उद्देश्यले स्थापित इगल एफ.एम एउटा ब्यवसायिक एफ.एम. रेडियो हो
याक्थुम्हाङ मिडिया प्रा.लि.को ब्यानरमा स्थापना भएको यो एफ.एम श्रोता माझ भरपुर मनोरञ्जन र यूवाहरुलाई समृद्द समाजको निर्माणका लागि उत्प्रेरणा प्रदान गर्दै पूर्वी पहाडी जिल्लाका श्रोताको ढुकढुकी बन्न सफल भएको छ
५०० वाट क्षमताको यस इगल एफ.एम श्रोताबाट आएको जानकारी अनुसार पूर्वाञ्चलका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरुमा राम्रो सँग सुन्न सकिन्छ भने इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका केहि भू–भागहरुमा समेत सुन्न सकिन्छ । भने लगअन गरेर संसारभरी एकैसाथ सुन्न सकिन्छ भने www.eaglefm.com.np लगअन गरेर संसारभरी एकैसाथ सुन्न सकिन्छ