Il sito web utilizza cookies. Se continui ad utilizzare questo sito web, significa che sei d’accordo con la nostra politica riguardo l’uso di questi cookie.
Installa l'applicazione mobile gratuita Online Radio Box per il tuo smartphone e ascolta le tue stazioni radio online preferite – ovunque ti trovi!
वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमाध्यम हो ।
१० वर्षे जनयु¢ र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालीको आत्मसम्मान ज्ञान र चेतनाले अभूतपूर्व फड्को मारेको छ । आम नेपालीमा देखा परेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जना गर्नमा नेपालका रेडियाहरुले महत्वपूर्ण भूमिका खेलेको तथ्य कतै लुकेको छैन । दिगो र जीवन्त शान्तिसहितको नयाँ नेपाल निर्माणको प्रकृया अगाडि बढिरहेको यो घडिमा साचारमाध्यामलाई जिम्मेवार र उत्तरदायि भएर अझ बढता सकृय हुनुपर्ने अभिभारा आइपरेको छ ।