เว็บไซต์นี้ใช้คุกกี้ cookies โดยการดำเนินการใช้เว็บไซต์นี้ต่อ จะถือว่าคุณยอมรับต่อนโยบายเกี่ยวกับการใช้คุกกี้ของเรา

ติดตั้งแอปพลิเคชันมือถือ Online Radio Box ฟรีสำหรับสมาร์ตโฟนของคุณและฟังสถานีวิทยุโปรดของคุณทางออนไลน์ได้ทุกที่!

×
ถูกใจ ? บันทึกมันไว้ในรายการโปรดของคุณ
×
ถูกใจ ? ฝากการรีวิวของคุณ
×
×
ยืนเคียงข้างยูเครน รักษาสันติสุขในโลกนี้!

Sumhatlung FM

Phidim, 104.2 MHz FM
คะแนน: 0.0 ความคิดเห็น: 0
सुम्हात्लुङ सञ्चार सहकारी स“स्था लि। सुम्हात्लुङ एफ।एम १०४।२ मेगाहर्ज पान्थरको सहकारी सस्थाः सहकारीको इतिहासमा पांन्थर जिल्लामा पञ्चायत कालिन अवस्थामा साझा वचत कार्यक्रम सञ्चालन हुदैं आएको थियो त्यहीनै यस जिल्लाको पहिलो औपचारिक सहकारीको रुप थियो । तर पञ्चायत कालिन समयमा समुदायमा आधारित तथा जन्ताहरुले विधिवत रुपमा सहकारी वचत संस्था खोलको अवस्था देखिन्दैन थियो किनकी सरकारी ऐन तथा नितिकै रुपमा संस्था सहकारी ऐन वहुदलिय प्रजातन्त्रको स्थापना पश्चात मात्र सहकारी ऐन २०४८ लागु भएको पाइन्छ र सोको परिणाम स्वरुप जिल्ला र गांउमा कृषी, श्रृण तथा वचत, उपभोत्ता र वहुउद्देसिय सहकारी संस्थाहरु प्रसस्त मात्रामा दर्ता भई स्थापना भएता पनि सञ्चार सहकारी संस्था भने अन्य स्थापना नभएकोले गर्दा यस जिल्लाका समाज सेवि तथा नागरीक समाजहरुले एक सञ्चार सहकारी संस्थाको आवश्यक मशशुस गरी स्थापना गर्न तत्पर भएको हो । पांन्थर जिल्लामा विद्युतिय सञ्चार माध्यम कुनै नभएको अवस्थामा मितिः२०६३ साल कार्तिक २८ गतेको प्रथम भेलाले तदर्थ समिति गठन गरी आधिकारीक संस्थाको रुपमा स्थापना गर्न पहिलो कदम भएको थियो । पांन्थर जिल्ला लगायत आसपासका जिल्ला र क्षेत्रहरुमा विद्युतिय सञ्चार माध्यम मार्फत समाज र समुदायलाई सकारात्मक रुपान्तरण गर्न मितिः२०६३ साल पौष ११ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा सुनसरीमा सहकारी ऐन २०४८ अनुसार विधिवत रुपमा दर्ता भएको सहकारी संस्था हो त्यसैले सहकारी ऐन, नियमावली र सिद्वान्तको आंत्मा साथ गरी लोकतान्त्रिक पद्वती अनुरुप संचालनमा रहेको यो सञ्चार सहकारी संस्था हो ।
1 0

ออกอากาศ Sumhatlung FM

สด hotel nepal darshan
08:23 Golden trade
07:48 Bungwa Bara बङव बर बङवखद Lila Rai Sukhadev Rai Rai Bantawa Song 2020
รายการเพลง Sumhatlung FM

เพลงอันดับต้นใน Sumhatlung FM

NEPALI FM ID
Emeli Sandé I'd Rather Not LONG LIVE THE ANGELS 2016Emeli Sandé — I’d Rather Not
@@@@START AND END NEWS ID
braking news ID
9 PM9 PM — Mescaline
SIRFUL - 2 Ekdev limbu & Beyond ( )Ekdev Limbu — Sirful
ENGLISH ID
- 9am$B — 9am
sunita thegim idSunita Thegim — Sirful Sirbandi
Chutne Kura Nagara Hai Sanu Lok Dohari Geet 2014 Ramji Khand & Tika Pun Tara Music

รีวิว
 Sumhatlung FM

ข้อมูลติดต่อสถานีวิทยุ

ที่อยู่: Phidim-4 Panchthar, Phidim, Nepal
โทรศัพท์: +977 982-4063211
เว็บไซต์:
Email: [email protected]
Facebook: @radiosumhatlung

เวลาใน Phidim: 13:08, 03.30.2026

ติดตั้งแอป Online Radio Box แอปพลิเคชัน ฟรีสำหรับสมาร์ตโฟนของคุณและฟังสถานีวิทยุโปรดของคุณออนไลน์ – ไม่ว่าคุณจะอยู่ที่ไหน!