रेडियो महाकाली "सुदूर पश्चिम को सच्चा प्रहरी" भन्ने नारा बोकी आफ्नो परीछण प्रसारण सुरु गर्यो । प्रखर पत्रकार को रुप मा चिनिदै आउनु भएका यस रेडियोका निर्माता खेम भण्डारी ज्यु को नेत्रितो मा नियमित प्रसारण सुरु भयो ।निरन्तर स्रोता हरु को सहयोग र साथ ले अगाडि लम्कियो । समय सँगइ रेडियो मा उत्कृष्ट कर्येक्रम हरु र निस्पक्ष समाचार प्रसारण गर्दै जादा ८ बर्ष सम्म पुग्दा सबै को सहयोग र साथ आज पनि उस्तै छ रेडियो महाकाली प्रती ।